दफा ३४
असल नियतले गरेको कामको बचाऊ
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही असल नियतले गरेको कुनै काम कारवाहीको सम्बन्धमा संस्थाको सदस्य वा कर्मचारीहरू व्यक्तिगत वा सामूहिक रूपमा जवाफदेही हुने छैनन् ।